Paul Stirling in Chitwan Tigers

Published on : 29 January 2020


चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा पाउल स्टर्लिङलाई लिएको घोषणा गर्दछौं । स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेलेको अवगत नै छ । गत वर्ष चितवन टाइगर्स ईपीएलको प्लेअफमा प७३घढसग्दा स्टर्लिङको प्रर्दशनले प्रम७३घढसख भ७३घढसमिका खेलेको थियो । त्यसले हामी यसपटक पनि निरन्तर उनीस“ग जोडिन पाउदा निकै गर्व महस७३घढसस गरिरहेका छौं ।

स्टर्लिङ आयरल्यान्डका प्रम७३घढसख खेलाडी ह७३घढसन् । गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजस“गको ट्वेन्टी २० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन ठ७३घढसलो भ७३घढसमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७बmउस बलमा ६ चौका र ८ छक्काको मद्धतमा ९५ रन बनाएका थिए । आशा छ उनले यस्तै इनिङ्स कीर्तिप७३घढसर मैदानमा पनि खेल्ने छन् ।

२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७बmउस वानडे अन्तर्राष्ट्रिय र ७बmउस५ ट्वेन्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ट्वेन्टी २० मा २ हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १ सय ४० रहेको छ । स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टि १० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन् ।

चितवन टाइगर्सले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेलाडि ह७३घढसन् । यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवंम विकेटकिपर मोहम्मद सेहजादलाई लिइसकेका छ । सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप स७३घढसनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।

‘पाउल स्टर्लिङलाई चितवन टाइगर्सको दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गर्न पाउदा हामी निकै उत्साहित छौं, आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यस्तै प्रदर्शनको अपेक्षा हामीले उनीबाट पनि गरेका छौं, उनको आगमनले चितवन टाइगर्समा नया “जोश प्रदान गरेको छ,’ विनिता चौधरी, निर्देशक चितवन टाइगर्स ।

Title Sponsor

Co Sponsors

Connected By

Airlines Partner

Beverage Partner

Hygiene Partner

Ticket Partner

Merchandise Partner

Live Streaming (Nepal)

Official Broadcaster (Nepal)

Holiday Partner

Hospital Partner

Hospitality Partner

Gifting Partner

International Partner